Jul 17, 2010

हाइकु/शेन्यु

हजारौ मुसा
बध गर्ने बिरालो
धार्मिक गुरु ||१

स्वच्छ सुन्दर
हरियाली पहाड
डडेलो लाग्दै ||२

मृग को यात्रा
पानि प्यासको अन्त्य
रित्तो कुवामा ||३

रमणीयता
आनन्द लिदै मृग
बाघ का लागी ||४

सुन्दर शान्त
फलफुल बगैचा
बादर घर ||५

हरि अधिकारी
नुवाकोट ,नेपाल
तेल अभिभ , इजरायल (हाल)
११:१२ २०/०५/२०१०

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete