( कल्पना मा मिश्रित लेख हो ...असुद्धि लागी औलाई दिनु हुन अनुरोध )
समाज का हरेक काम लागी सकृय कर्ता समाज को हर्ता कर्ता जव सम्म हुन्छ तव सम्म उ सित पूजी हुन्छ , जव पूजी अभाव हुन्छ त्यति खेरी समाज ले उस्को खोजि गर्दैन विचार लागि आज समाज ले माग्दैन | विचार यति खेर हुन्छ जति खेर समाज को नजर मा पूजी प्रस्शत् रुप मा देख्छ .. संगै हिड्ने मित्र ले मुन्टो घुमाउछ जुन कि भैसी ले मुन्टो घुमाए झैँ गरेर | यस्तो परिश्तिथि यति खेर आउछ समाज मा उस्को पूजी जति माटो भएर गएको बेला |
हिजो त्यो मान्छे बिना अस्पताल नजाने समाज , मर्दा लास नउठ्ने , बिबाह , भोज ब्रत तप हुन्न थियो जव सम्म उ समपन्न शाली थियो , जति खेर सम्पन्न बाट बिपन्न हुन जान्छ त्यति खेर उस्को खोजि हुदैन किन? उस्को आवस्यकता के मा गएर अड्कियो /? कसरि उस्को विचार मा अन्तर आउछ , पूजी र विचार धेरै फरक हुन तर पूजी बिना विचार लागि मिथ्या सम्झन्छ , बिद्यालय संचालक , स्वास्थ्य चौकी निर्माण , खाने पानि ,गाउ का विकास निर्माण मा हरेक मा उस्को खोजि खवर हुन्थ्यो , हुदै जान्छ , उपस्थती नहुदा कुनै सम्मेलन सम्पन्न हुन्न भने तर उस्को नै खोजि हुदैन ..
सामाजिक प्राणी भनेर भनेको छ तर समाज को घटना को भागीदारी गरिदैन त्यो मान्छे लागी किन भन्दा समाज लागी अर्थ को खाचो हुन्छ , जस्ले समाज मा सहयोग गर्न सक्षम हुन्छ उस्को नै खोजि खवर हुन्छ , समाज का हरेक नराम्रो गर्ने नै किन नहोस उस्को नै आवश्यकता महशुस गरिन्छ , खाने पानी को मुहान बेच्ने को खोजि हुन्छ तर आफ्नो पेट पालिने बारी दान दिने को खोजि हुन्न समाज मा , जव सम्म उस्को आर्थिक अवस्था सम्पन्न हुदैन तर विचार र अर्थ को अन्तर नबुझेर कि बुझेर नै मानिस हरु दुई भिन्न पाटा सित समानता गर्दछन ,
बारी को टुक्रा दिने र खाने पानि को मुहान बेच्ने को अन्तर कति फरक छ होला त्यो समाज मा तर त्यो बारीको टुक्रा दिने भन्दा पानीको मुहान पैसा लिएर अरु लागि दिने समाज सेवि भित्र पर्छ भनेर समाजले भन्छ , बडो दुखद साथ त्यो कुरा लागी स्वीकार्न पर्छ . बिरोध गर्दा खेरी समाज को नै बिरोधि हुन पुगिन्छ , एक कुरा को सम्झन आयो , एक दिन स्कूल को जस्ता लिन भनेर जादा खाजा पानी खुवायो भनेर समाज मा हल्ला भयो जो त्यो समाज मा नया थियो , अनि अरु ले भने यो कति ज्ञानी दानी मान्छे भनेर प्रसंसा गर्दै थिए तर मैले भने हेर एक दिन कस्तो भएर आउछ मलाई मात्र थाहा छ भनेको बर्ष दिन नपुग्दै उही मान्छे ले मलाई मेरो काठमान्डौ को रुम मा गएर यस्तो भएको छ नि माथि गाउ घर मा भनेर भन्दा नै मैले प्रश्न गरे , हिजो नि यही रुम हो समाज सेवा गर्छ भनेरभनेको , आज नि यहि रुम हैन समाज सेवी भनेर हैन भनेर भन्ने भन्दा खेरी ति मेरा मित्र ले भनेका थिए कि खोइ हैन समाज सेवी नै लग्यो तर बदमास रहेछ, खाने पानीको मुहान अर्को गाउ को मान्छे लागि बच्न सहमती गरेछ कसै लागि जानकारी नै नदिएर , उफ्फ मलाई टाउको दुखेर आएको थियो तर म त्यो समाज को सदस्य नै हैन र थिइन तर नि समाज को विकृत बिरुद्ध जान सकिन्छ | म र त्यो समाज धेरै टाढा को थियो तर पनि मेरो मन मा त्यो गाउ घर को यादले ठुलो पिडा हुदै थियो ,.. ति कथा जस्तो लाग्ने यथार्त सुन्दा बुझ्दा खेरी
गाऊले ले बिरोध गरेर फेरी त्यो पानी केहि मात्रामा भने पनि गाउले ले पाउने सहमती भएको छ र पनि आज पनि हरेक विकास निर्माण का कार्य मा उस्कै को खोजि हुन्छ किन कि समाज लागि थाहा हुउन्न कि के हो ? तर समाज पैसा मा किनेको हुन्छ , पर्दा पैसा दिन्छ चक्रवर्ती ब्याज मा भने पनि ,वस खोज्दा पैसा पाइन्छ , बिरामी हुदा सहयोग हुन्छ यति उति बस समाज का सदस्य हरु ले भनेर भन्छन , किन भन्दा उनी हरु मा शिक्षा को कमजोरी नै हो ... एक जना ले बिरोध गर्न जाने हो भने त्यहाँ फाल्टु जोकर हुन्छ |
उ पनि समाज को सदस्य हो तर समाज को लागि भलाई हुने काम गर्नुपर्छ नकी आफ्नो भलाई तर जो व्यक्ति स्वार्थ म रमाएको हुन्छ उस्लागी नै दोसल्ला ओढाई दिन्छन ...आफ्नो गाउ आफै बनाऊ भनेर सडक खन्दा खेरी सडक नापेको भन्दा बिपरित अरुको खेति मा लगेर डोजर लगाउने लागी सम्मानित समाज सेवि भनेर सम्मान गरिन्छ समाज को रिति स्थिति एस्तै छ |एक जना को मात्र जग्गा जाने गरि कसैले नि बाटो खान्नु हुदैन तर नेपाली समाज मा हेर्ने हो भने आज बाठा समाज सेवी हरु ले नैतिकता भन्दा बेइमान को समाज सेवा गरेका छन ,
तर समाज मा आफ्नो इमान्दार मा हिड्नु पर्छ देखिन्छ नकी भोगिन्छ ,समाज को अगाडी नै उस्को बाकी जीवन गुज्रेको हेर्न सकिन्छ एक सत्य हो जुन हाम्रो समाज मा हुदै आएको छ , समाज को हरेक बिकस को अग्रिम कार्यकर्ता आज हल्लेर हिड्नु पर्छ किन भन्दा उस्ले झुट ले समाज संचालन गरेको थियो , निर्दो हरुको लागी सताएको थियो , बस आफु मोज गरेर बसेको थियो , जस्ले समाज को भलाई मा चित्त देखि गर्छ उस्को खुलेर बिरोध गर्न कसैले सक्दैन तर जस्ले समाज मा बेइमान को समाज सेवा गर्छ भने उस्को खुलेर बिरोध गर्ने हरु हुन्छन एक दिन अवस्य , बिरामी हुदा प्रयोग हुने कार्पेस लुकाएर नदिने लागी समाज सेवी भनेर सम्मान गरेको देख्नु भनेको समाज को बेइजत पनि हो तर त्यस्तै हुन्छ | बिचरा हामी समाज का सदस्य हरु .....जहाँ पाप कर्म ले अभिप्रेरित हुन्छ त्यहाँ पिडा को नि भागीदारी हुनु पर्छ , समाज भन्दा पनि परिवार को सदस्य को अपहेलना भन्दा अरु के नै हुन्छ |
अरुको पिडा मा खुसि हुदा को क्षेण भन्दा आफु लागि अपमान गर्दा को अवस्था लागी महसुस गर्न सक्नु पर्छ | जस्ले अरुको पिडा मा भोज गरेको थियो खुस व्यक्त गरेको थियो उस्को नै अपमानित वर्षा हेर्दा समाज के भनेर भन्दै होला |आफ्नो सन्तान को अपमान उनी हरु साथी समाज को अघि .वाह बडो बिडम्बना पो छ जीवन ....नकी हिजो अरु माथि गरेको बदमास पुर्ण कार्य ले माफ दिन्छ | अझ बाकी होला य नहोला भन्न बाकी नै छ नि अवस्य समाज का सदस्य हरुले देख्ने मौका मिल्यो होला | बस समाज सेवी बनेर समाज लागि अपमानित गर्ने होस् या सामाजिक प्राणी बनेर समाज ले खाने पानी बेच्ने दुष्ट होस् त्यो एक दिन अवस्य नै देखिन्छ |आफ्नो कर्म गर्दा सत्य मा टेकर नै गर्नु पर्छ ....हिजो तिनै साथी हरु को घुइचो लाग्थ्यो तर तिनै साथी हरु ले जुम्रा ले छाड्य झैँ गरेर छोडी रहेका हुन्छन समाज देखि किन भन्दा उस्को बेइमानी समाज सेवाको कर्तु बाट नै हो | नत्र कस्ले अपहेलन गर्छ |समाज को व्यवहार ले गर्दा नै आज उस्को दुर्गति हुन्छ हैन र आशा गरौ यो अवस्था कसैमा नि आउने छैन ...कसैले नि भोग्न नपरोस ...... सबै हामी मिलेर बस्ने प्रबृत बसालौ ...
हरि अधिकारी
नुवाकोट , नेपाल
(इजरायल)
१२:४६/ ०३जुन २०१०
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874