प्रख्खर बक्ता
सबिधान सभा मा
जुत्ता को माला ||१
करोडौ सक्यो
चुनाव देखि आज
हात मा माल ||२ {माल=संबिधान }
भोको पेटले
अन्न को उपहार
राजाको सत्कार ||३
गणतन्त्र मा
जनता को आवाज
कानुन बिना ||४
सर्बहारा को
सम्पुर्ण हकहित
नेता बोलि मा ||५
हरि अधिकारी
नुवाकोट , नेपाल
(तेल अभिभ इजरायल )हाल
************
हर्षित मन
पालिमा बस्ने चरा
गुड उडायो ||१
पिपल फेद
सितल मन हुन्छ
दुषित हावा ||२
खरायो जोडी
लम्बोधर गणेश
दौडिन खोज्ने ||३
काशी को यात्री
धर्म गर्न हिडेको
कुत्तिको बाटो ||४
बिरालो चाल
संबिधान निर्माण
तिब्र बेगको ||५
मन को बह
राजकुमार सित
सुखद साट्न ||१
खोपी मा बस्दै
कानुन को निर्माण
सृजित सुन्य ||२
लंका राबण
हनुमान पुच्छर
आगो बलेन ||३
शिशिरे चिसो
आगो ताप्ने महिना
कोइला छैंन ||४
सुन्दर भाव
मिठो आभास तुल्य
शब्द अभाव ||५
ज्येष्ठ महिना ,
सिरक को व्यापार ,
तातो हावा||१
नेपाली नेता ,
संबिधान सभामा .
भत्ता को लाई||२
ज्येष्ट को चौध
संबिधान निर्माण
प्रभु ले लग्यो ||३
अरुको मार्ग
देश बिकाश गर्न
लुकेको स्वार्थ ||४
जनता इच्छा
सुनौलो सपनाको
उडायो सबै ||५
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874