इजराएल यो एक यहूदी बस्ती हो भने देखि पुर्ब मृत सागर र पश्चिम मा भू मध्य सागर र दक्षिण मा लाल सागर छ भने देखि यूरोप अफ्रीका र एशिया लागी जोड़ने सेतु को काम पनी गरेको छ |लम्चो र संघुरो आकारको यो भूमि करीब ४७० किल्लो मीटर लामो छ उत्तर दक्षिण |पुर्ब पश्चिम को भाग १३५ किलो मीटर चौडाई छ | भूमध्य सागर र मृत सागर को बिच भाग को लम्बाई नै सबी भन्दा लामो हो |इजरायल को क्षेत्र फल २२१४५ बर्ग किलो मीटर छ| क्षेत्र फल को आधारमा मात्र भन्दा नि यो भूमि मा महादेश्मा जसरी हवा पानी बिबीधता पाइन्छ| |भूमध्य सागरको तटीय क्षेत्रमा बालुवाको टार हरु मा खेती गरिन्छ |बिश्व को नै होचो भूमि मृत सागर जसको होचाई समुन्द्र सतह बाट ४२० मीटर छ | प्रसस्त घाम लाग्ने इजराइल मा शीतोष्ण हावा पानी पाइन्छ | कुल बार्षिक बर्षा उत्तर भेगमा ५०-१२५ सेंटीमीटर को बीचा मा रहन्छ भने देखि दक्षिण माँ २.५ सेंटी मीटर भन्दा काम बर्षा हुन्छ | चिसो समय मा हिउ नि बर्षा हुन्छ .खर्मौन पर्बत मा|
पानी को समस्या भयको ले यहाँ को सरकारले उपलब्ध भयको पानी लागी अधिक प्रयोग गर्ने अन्य प्रयोग गर्ने तरिका अपनायाको छ |१९६० को दशाकमा पानीको संजाल लागी राष्टिया संजाल्मा एकीकृत गरी बितरण गरियाका छन | इजरयालको भूमि मा ५०० जाती का चरा,करीब १०० जात का स्थनधरी जाती का जानवर तथा ९० जात को सरीसृप तथा ३००० प्रकार का बनस्पति पाइन्छ | यी मध्य १५० बनसपती हरु यो भूमि बाहेक अन्यत्र पाइदैन |१००० बर्ग क्षेत्र फलको भूमि लगी ओगटने गरी १५० प्राकृतिक अरक्ष्य र ६५निकुन्ज हरु देश भरी स्थापना गरियको छ |र अन्य कती निर्माण धिन छन |
यहूदी को मनस्पतलको सबै भन्दा ठुलो चोट भनेको हिटलर को काण्ड हो जुन ले ६ मिलीयन लागी ग्यास को चेंबर मा जलायर मरियाको थियो | यसमा १५ लाख बालबालिका समेत मारिया का थिय |
सन १९४७ नोभेम्बर २९ का दिन सयुक्त राष्ट संघ को महा सभा ले जोर्डन नदीको पश्चिम ए़क यहूदी राज्य र ए़क अरबिक राज्यको लागी मतदान गर्यो |यो निर्णय लागी अरबिक हरु ले अस्वीकारगारे भने यहूदी ले स्वीकार गारे |
सन १९४८ में १४ को दिन बेलायत को म्यांदेत को म्याद सकियो को ले यहूदी हरु ले यहूदी राज्यको घोषणा गारे तेशको २४ घंटा नि नबित्दै ५ अरब राज्य हरु ले आक्रमण गर्न सुरु गरी हाले | राज्यको श्थापनाको घोषणा पत्रमा उसले " सबै छिमेकी राज्य र तिनका जनता हरू प्रति शांति र असल छिमिकी पन" को हात बढाको छ |
सन १९७९ मार्च २६ मा इजिप्ट शित शांति शंधी मा हस्ताक्षार भयो |यो नै यसको अरब सित पहिलो समझौता थियो |
इजरायल को झंडा यहूदी हरुको प्राथना गर्ने तल्लित (एक प्रकारको खास्तो)को आकार मा छ| र बिचमा षष्टकोड को चित्र अब्श्थित छ र यसको रेखा पनी निलो कलर को हुन्छ | छेउ छेउ मा नीला धर्का छन |
--
नेपाल र इजरायल को दौत्य सम्बन्ध १९६० को जुन मा भयको हो | तत्कालीन प्रधान मंत्री बि पी कोइराला बाट र इजराएल का डेभिड बेन गुरियन थिय\ तत्कालीन अवस्थमा यशिया र अफ्रीकन मुलुक हरु इजरायल लागी एक्लो बनाउन चाहंथीयो तर पनी बि पी कोइराला ले दौत्य सम्बन्ध को लागी हात अघि बढाए |१९६० मा बि पी कोइराला ले इजरायल को भ्रमण गर्नु भयो | सन १९६१ मा इजरायल ले राजुद्ता बास खोल्यो नेपाल मा | यासैमा१९६३ तत्कालीन राजा महेंद्र ले नि इजराएलको भ्रमण गारे र झन आयाम थपियो|सन १९६६ मा इजरायल का तत्कालीन राष्ट पति जल्मान शज़र को भ्रमण ले र १९७९ मा मोसे दयन को भ्रमण ले झना उल्लेखनीय भयो | यसरी नेपाल र इजरयालको दौत्य सम्बदंध ले निरंतरता पाउदै आको छ | भने हरेक बर्ष नेपाल घुम्न भनेर हजारौ यहूदी हरु जान्छं नेपाल को रमणीय भूमिको आनंद लिन |
यस्तै गरी कन आज नेपाली हरु यहाँ काम खोजी मा आउन थालेका छौ जुन १०-१५ हाजर को हारा हारिमा छौ .|
उही तपाईको
हरी
हाल तेल अभिभ
इजरायल
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874