हिजो २०५२ पछिका दिनमा माओ बादीभनेको नेपालको बिकास को खोला बोकेको दल हो र
यसले सत्ता समाउने बितिकै सम्पूर्ण विकास कार्य हरु जादुको छड़ी ले काम
गारे झैँ हुन्छ भन्ने एक किसिमको अफाहा सृजना गरिएको थियो साथै कयौ मानव
अधिकार कर्मी हरु र नागरिक समाज का नाइके हरुले त्यस्तै किसिम को भुमरी
सृजना गरेका थिए| जब २०६२/२०६३ को लामो आन्दोलन पछि सरकार सदन अनी ऐले दुई
दुई पटक सरकार को नेतृत्व प्रदानगरी सक्दा
पनी त्यस्तो जादुको छड़ी किसिमको बिकास परिवर्तन भएको देखन पाइएन| सधै
सत्ताको गोल चक्रमा फसेको घिन लाग्दो खेल झेल्का मात्र रणनीति हरु देखीए|
द्रब्य संकलन को निमित्त लागी परे | संसदीय दलको भन्दा घिन लाग्दो क्रिया
कलाप हरु सृजना भएका छन | वास्तब्मा जनताले यस्तै र उस्तै किसिमको
प्रकिर्या नै देखन भोग्न पर्थ्यो भने नया चमत्कारी दल भनेर भोट दिनु को
अर्थ के होला?
उही भ्रष्टचार को दूषित राजनीती नै गर्नु थियो भने किन त्यों जनयुद्ध धारी नाटक गरियो ?
के एक राजा गएर हजारौ (चितुवा)नव राजा आउनु नै परिवर्तन हो ? हिजो स्कुलमा परिक्षा हुंदा एक किसिमको आतंक मचाहिंथ्यो र परिक्षा बिथोलंन सक्छ भन्ने किसिमको कुरा बिद्यार्थी माझ फैलैन्थयो तर उनै हिजाका लड़ाकू हरु आज उही परिक्षा दिन लाइ खेतलापरिक्षर्थि खोजेर परिक्षा दिन लगाएको भनेर खवर सुन्नु पर्दै छ ..ति अबोध र निर्दोष शिक्षक् बिद्यार्थी को भबिष्य लाइ अन्धकार मा लानु को अर्थ र महत्व तिमि ति दिनका लडाकु हरु लाइ समेत थाहा रहेनछ ........ऐले प्रमाण पत्र हात लागाउन पाए मात्र भने पनि काम लाग्छ भनेर नै त् होला संबिधान सभाका माननीय सभासद ज्यु को हर्कत ......|
हिजो का दिनमा संसदीय दल हरु र आजका संघियताको बिरुद्ध बोल्ने हरु उस्तै हुन्.. न हिजो तिनी हरुको बोलीको अर्थ रहन्थ्यो त्यस्तै आज बाहुन बादी भनेर औलएका हरुको कुनै अर्थ छैन भनेर भन्छन | संघियता आउँदा भौगोलिक रुपमा नै परिवर्तन आउने हैन भौगोलिक अवस्था छ त्यो रही रहन्छ | जस्तो नुवाकोट को तुप्चे गाबिस र साल्मे भाल्चे काउले गाविस मा जुन नै सरकार व्यवस्था आए पनि ठुलो परिवर्तन हुदैन ....जव तुप्चे परिवर्तन नभैकन त्यो भन्दा माथिको गाविसमा विकास अवस्य पुग्दैन ....बाटो बिजुली स्वास्थ्य खाने पानि संचार लगायत बिभिन्न कुरा हरु तुप्चे गाबिसका पिछदिएका जनता र साल्मे भाल्चे काउलेमा बस्ने बाहुन क्षेत्रि बिचको आर्थिक अवस्थमा धेरै अन्तर हुन्छ | तुप्चे को दलित जनजाती हरु शिक्षित् छन भने त्यहि भन्दा पछाडिको काउले भाल्चे साल्मे का बाहुन क्षेत्रि हरु अशिक्षित् छन | यहा त् सुबिधा को अभाव सबै भन्दा ठुलो हो .... तसर्थ संघियता आउनु नआउनु भन्दा नि चुन्नौती र सम्भावना बिचको तारतम्य मिलेन भने कुनै किसमको सरकार सत्ता चलाउने सस्कार होस् तर केहि हुन्न .... कृपया मित्र हरु स्कुल बाटो खाने पानि स्वस्थ संचार को विकास गर्न तिर चाही ध्यान दिन जरुरि छ हामि स्वतन्त्र नागरिक हौ भन्ने ले | जंगलमा बाघ होस् वा सिंह जे भए पनि खरायो घोरल मृग खान्छन तसर्थ मृग घोरल खरायो हरुको लाइ खासै अन्तर छैन | जुन आए पनि उसले दबेटेर खान्छन नै जव सम्म यी अहिम्स्रक जनावर स्वतन्त्र हुन्छन तव जंगल सामन्त को पन्जा बात मुक्त छ भन्न सकिन्छ तर सधै एक गएर आर्को हिंस्रक आउछ भने त्यो बीच को अन्तर फरक हुन्न | शासक भनेका र बाघ सिंह भनेको एकै हुन यिनले दबेटेर खान्छन | हिजो राना कालमा अर्कै तवरले खाएका थिए खाने हरु अर्कै थिए वा केहि फरक भए २००७ पछी त्यस्तै २०४६ को परिवर्तन पछी पनि केहि हटे केहि उही मान्छे मुकुण्डो फेरेर आए सत्ता र सरकार को स्वाद पान गरि हाले | सुर्य बहादुर थापा हिजोको पन्चे आज सम्म परिवर्तन भएर गणतन्त्र प्रेमी भएका छन तसर्थ साधारण नया सडक मा भारि बोक्ने जनतालाई के फरक भएको छ ? माथि बस्ने हरु सधै एकै किसिमका हुन्छन | हामी साधारण जनता ले त् बिद्यालय स्वास्थ्य संचार खाने पानि बाटो सुबिधा देखि बन्चित हुन् नपरोस | शान्त र आफ्नो रोजी रोटीको निमित्त कर्म गर्न पाउनु सकोस |आफ्नो धर्म सस्कृति रिति रिवाज निर्बाध रुपमा प्रयोग गर्न सक्ने नागरिक बनोस रहोस | कुनै पनि नागरिक आफ्नो अधिकार बाट बन्चित नरहोस् , शासक बर्गका सन्तान को हचुवा भरका चाहना देशले पूर्ति गर्ने खालको सरकार नहोस , कानुन भनेको सम्पूर्ण देश बसी लाइ समान होस् ऐले को जस्तो सरकार को दलको सदस्य लाइ कानुन नलाग्ने नहोस यो व्यवस्थाको कामना गरौ | एक भाइ ले अर्को भाइ लाइ रगत बगाउन पर्छ भन्ने ति देश द्रोही हरुको बिरोध गरौ बस यहि हो .....सरकार सत्ता परिवर्तन हुदै मा केहि हुने हैन | नागरिक को अधिकार सुनिस्चित हुन् सर्ब प्रथम जरुरि छ |

No comments:
Post a Comment