Jul 17, 2010

केहि हाइकु

बिकाश लागि
नेताको भाषण ले
काम हुदैन !!१

हामि मिलेर
बिकाश गर्नु पर्छ
देश को लागी !!२

धारो र बाटो
षडयन्त्र को लागि
मुख पत्र मा !!३

सबैको लागि
समानता को कुरा
चुनावि नारा !!४

हरि अधिकारी
नुवाकोट , नेपाल
हाल :-तेल अभिभ ,इजरायल

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete