Jul 17, 2010

गेडी

(४+३,४+३=१४
४+३,४+३=१४

४+५=९ )
उकालीकै बाटोमा पानि खाने कुवा मा
कालो हुन्छ मन पनि माया को धुँवा मा
पहिले
धेरै आयो याद अहिले ||१


उकाली जाने बाटो साल घारी बाफले
संगै लान सकिन कुन जुनी को पाप ले
पियारी
बस्नु है त मन स्याहारी ||२


हरि अधिकारी

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete