Jul 17, 2010

गेडी

(४+३,४+३=१४
४+३,४+३=१४

४+५=९ )
कलम र किताब स्कूल मा पढेसि
लेख्न गाह्रो हिसाब छोरा छोरी बढेसि
जुरेली
किन होला सबै कुरेली||१


पानि खाने लोटा को पधेरो मा धाएर
मान्छे राम्रो मोटाको ,भुडी बोसो लाएर
मायालु
तिमि देख्दै सार्है दयालु ||२

हरि अधिकारी

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete