Jul 17, 2010

प्रभुको लिला

नेता भाषण
योग आसन
कुर्सि को लागी !!१

प्रभुको डर
दुतको बोलि
नेताको लागि !!२

नेता लडाई
जनता सास्ती
पदको लागी !!३

शान्तिको यात्रा
भिजिलान्ते को
नेताको गाली !!४

सहर बस्ने
सुकिला हरु
नेताको गाली !!५


हरि अधिकारी
नुवाकोट , नेपाल
हाल तेल अभिभ ,
तेलअभिभ ,इजरायल

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete