चरी को गुड
प्राण बचाउने यात्रा
सिकारी लाई ||१
मिठो सपना
आहारा को खोजि मा
ब्याधा को जाल ||२
बचेडा प्राण
स्वर्ग यात्रामा चरी
सिकारी खुसि ||३
पुराना रित
चलेका चलन हरु
आधुनिक युग ||४
बन्दुक साथ
ब्याधा को दिन चर्या
शान्ति को लागि ||५
हरि अधिकारी
नुवाकोट , नेपाल
तेल अभिभ , इजरायल {हाल}
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874