आज हमि बिदेश को भुमि किन छौ त? तेश्को उत्तर सबै नेपलि सित् छ जुनकि देशमा सहि नेताको कमि र सासकको मन परिले गर्दाखेरि हो, हिजो राजाको होस वा बहुदल् बादिको होस वा नया उदयबान को नै होस स्यालको सिनु चोरि खाने खेल नै भयो तर तिनिहरुले कतै हम्रो भबिश्यको लागि सोचियन। सहि साशक भको देशमा हुदान देश बिकाश हुन्छ।देश र राजनितिक एक परिपुरक् हुन तर तेस्लाइ प्रयोग को कमिले दुख भकोछ।हेर्नुस एमेरिका व बेलयात जर्मन जस्त देशम सासकको सहि काम ले नै त आज उनिहरु बिश्व हकेर बसेका छनि हैन् त! तर हामिमा त्यो कमि छ !नाता बाद यो नया सरकारको झन बदि देखायको छ।तसर्थ हामि हरु बिदेशि भुमिको कामदार् हुनु छ गर्ब गरुकि के भनौ तर हमिले देशका नेता को हैन् आफ्नो कर्मलगि माया गर्नु ठिक होला।यदि देश्मा भरपुर रोजगार् भाको भय हामिआफ्नो प्यारो नानि बाबु लाइ लियर् बस्ने थियौ होला।। आज तपाइ, हामि र म यो इजरायलको भुमिमा छौ तसर्थ कर्ममा जोड दिने काम् गरौ यहि नै हो ---
*******
यो हाम्रो पेशा के हो भनेर बुझ्नु पर्छ! आनि मात्र हामिले काम लाई सहि रुपमा अगि बढाउन सकिन्छ। इजरायलको काममा रोजगरदाताको सहि बिचार नपाएर नि हामिले दुखा पायका छौ! कति हाम्रा चेलि हरु थोरै तलबमा काम् गरि रहेको सुनेको छु र देखेको छु तेश्मा न कि दलाल नै बोल्छ नकि रोजगर दाता सन्श्थानै बोल्छ यहा त नेपाल बाट मान्छे बेन गुरियान झार्ने र तेल अव्भिभको सहर देखाउने काम्ले नि दुखा पाको छन। आज हेर्नुस् प्राय: अपार्टमेन्ट काम् बिनाको मनिस देखनु हुन्छ। तिन्को जिम्म कस्ले लिन्छ न यो नेपालि दलाल न कि इजरायलमा बसेका नेपालि डलर चाप्ने कारखना हरु नैले! तलब धरि खाने नेपलि दलाल हरुको बिग बिगि छ तेल् अभिभमा।बिना तलब काम् गर्ने धरि छन यहा नेपालिको छोर छोरि हरु!
*******
जुन कि हामिमा सहि ज्ञानको कमिले नि काममा समस्या आयको! सयद यहिनै जढ होकि।त्यो हो भने के गर्ने त? तेश्को लागि यो भित्रको वास्तबिक्ता लाई केलाउने अनि त्यो भित्रको चुरो पतालगाउने तरिकालगि हमिले सक्दो प्रयश गर्नु पर्छ।जब हामिलाइ पुर्ण ज्ञान हुदैन् तब सम्म हमिलाई यो काम् बाट् आत्म सन्तुस्टि मिल्दैन,तेस्ले गर्दा हामिले धैर्यताको जरुरि आउछ सथमा आत्म बिश्वाशको दरो खचो हुन्छ,हामिमा आत्म बिश्वास्को अति जरुरि हुन्छ। जब सम्म म यो काम गर्न सक्छु भन्ने आट हुदैन तब सम्म काम सजिलो हुदैन। जब् कामको लेखा जोखा राखिन्न तब सम्म कामले तपाईलगि पिछा गर्दैन।जब तपाइ काम लगि माया गर्नु हुन्छ तब उस्ले तपाइलगि माया गर्नेछ। इजरायलको काम अति नाइ सजिलो रुपमा लियर आउनुको प्रमुख करणले नै आज हामि दुखको भब सगरमा फसेको अनुभब गरेकहोउकि त जस्तो मेरो अनुभब हो, एका थरि अर्को अनुभब पनिछ मेरो त्यो हो जुन् सुकै पनि दलालको काम गर्नु त झन महन सन्कट्टको जड हो। जस्तो एअक् ब्यक्ति ले नेपाल भिशा पठाउछ अनि त्यो आउने चाहि लाई केहि नै ज्ञान हुदैन् पढेकोछ तर यो बारेम हैननि त त्यो त राजाको पुस्ता कति भयो र को कबिले के लेखे भनेर पढेको न हो।।
जब हामि आफ्नो समस्यालगि केलौन खोजौन त---श्याहार सुसार कसरि गर्ने भनेर ज्ञान हुनु अति जरुरतछ।जस्तो अन्धो को लगि कसरि हेर्नु पर्छ ,सधैनै बिर्सने सित कसरि बोल्ने त तेस्तइ अपाङ लाइ कसरि हेर्नु पर्छ, बुदो बिरामि लाइ कस्तो ब्याबहार देखाउनु पर्छ। सान नानि हेर्नु छ भने कसरि कस्तो सिपको जरुरिहुन्छ त्योनि जन्नु पर्छ जस्तो अबिबहितलाइ नानि हेर्ने काम भन्दा अरुनै सुहौलनि त हैन्? यसमा हमिले अफुलाइ नियन्त्रण गर्नु पर्छ निस्चिन्ता हुनु पर्छ। कामको बर्गिकरण हुनु जरुरिछ।कामको बर्गिकरण कस्ले गर्ने त भन्दा रोजगार दाता सन्स्थाले गर्नु पर्यो नि।क्यन्सरको बिरमिलाइ कसरि हेर्ने त? पागाल बिरमि हुन्छनि तेस्लाइ नि हेर्नु पर्छ। तसर्थ जो नेपालि बिदेश जदैछ तेश्ले अफुलाइ कामको प्रकृति जन्नु पर्छ। नेपालमा मानब को दलाल सन्स्था हरुले सहि र थिक सान्चो भनि दिनु पर्यो नि हैन्? जब जनतालाइ गुमराहामा रखेर बिदेश पठाइन्छ तब तेहा अनगिन्ति समस्या आउछ। अर्को तिर नेपालि जनतालेनि आफु जन लगेको कामको बरेमा जान्ने जरुरिता छ नि। दलाल ले जेभन्छ तेहिनै थिक हो भनेर आउनु गलत छदैछ। इजरायलको काममा बधा र जरुरिता के हो भन्ने शिपमा कमि हुनु साथै भासाको कमि हुनु ज्ञनको कमिहुनु आत्मको कमि हुनु जुनकि म भित्रको साहासतामा कमि हो। इजरायलको काममा खनको प्रमुख बधा छ। नेपालिलाइ मत्र हैन् यो बध जुनै बिदेशिको लागि हो।तशर्थ जुन आउछ यहा कामको खोजिम उस्ले बुझनु पर्ने कुरो हो। समस्या सित दराउने हैन् बरु समाधान तिर लग्नु पर्छ। कसरि परिवार लगि आफ्नो समस्या अबगत गरौने त तेसमा नै हैन् रोजगार दाता सन्स्था सित नि सम्पर्क गरेर आफ्नो समस्यालगि अबगत गरौने अनि तेस पछि तिन जनको बिचबात निर्कौल निकल्नु पर्छ।जुन् निर्कौलले हमिलाइ सहिहुनेमा जओस ।
अर्को इजरयलको काममा बधा भनेको अल्छि पना पनि बधा छ, काममा अग्रसरत नदेखौनु। कति चेलि बेटिहरु, दिदि बहिनि हरु तेल्-अभिको रमझमम रमेर घुमेर सथै मोजमस्तिले नि दुख पयकछन।जुनकि अति नकरत्मक सोचले गर्दानै हो, तेस्को नरम्रो असर लगानि करतलगि हुनु जन्छ भन्नाले हम्रा अभिभाबकलागि जस्ले तिमि हामिलगि लगनि गरेकाछन , तसर्थ म के भन्छु भने देखि काम गारो होइन बरु शिप भाषा ज्ञान , आत्मबिस्वस प्रतिज्ञा जस्ता कुरोक कमि हुनु नै काम मा गारो हुनु हो जसरि तपाइ बिदेश आउनुमा हतर हुनु भको थियो तेसरि नाइ तत्पर्यता देखायर काम गर्नु पर्यो नित् अ, तर यो पनि हो कि दलालि साथि हरुको पैस कमाउने तिब्र चाहना पनि एक समस्या हो। सथमा अर्को समस्या भनेको हामि हरुमा परिवर प्रतिको जिम्मेवरिमा भग्ने खोज्ने प्रबृति नि थुलो समस्य हो जस्तो लगेकोछ मतलब मेरो वस्तबिकता के हो भन्नि नबुझनु नै नि समश्यले गझेको छ यो इजरायलको बशाइम।घरको बुढीबुढा लगि बिर्सनुनि प्रमुख समश्य हो नित----
जब मेरो घरमा छोर छोरि छन भन्ने हुनु पर्ने तर बिर्सेर बसेका छौ नि हैन् त?? चहिने भन्द बदि फजुल काममा जनुहुदैन भन्ने सोचनु पर्छ त्रय् ओ हमिमा कमि भको मैले महशुस गरेकोछु वा देखेकोछु।जो बिबाहिता छे वा छ उस्को कर्तब्य भनेको परिवारको जिम्मेवारिता नि हो नि । सधाइ हमि भाग्ने होइन् त यहि को भुमिमा,तेस् करणले गर्दा खेरि वासतबिकताम रहेर बश्नु नि हाम्रो मुल्यवान जिबन हो नित् तेश अर्थमा म के भन्छु भने हिजोलाई नि हेर्नेकि वा भोलि इजरायलको फिर्ति पछिको समयालै नि चियौने हो त। घरमा भन्दा मोज मस्ति लाइ हैन् वस्तबिक् जिबनमा जनु नै थिक हो नि , आज् ६० -७० हजारलाइ हैन् भोलिको १०हजरको नि मय गर्ने प्रबृति हुनु जरुरि छ जस्तो लग्छ, आज बचायर लगे नै भोलि हम्रो उज्यालो भबिस्य हुनेछ । तेल अभिभ भन्दा डाडा पाखा को रमाइलो लागि सम्झने कोशिस गर्द खेरि ठिक होल।
हामिमा आत्मा बिश्वस्को खचो छ । आज हमि नेपालि समाजको रुढि बाधि चलनको अगादि बिदेश आको होउ नि हैएन् त? टेश्मा जे हुन्छ हुन्छ भनेर लगनु सर सर गलति हो
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874